प्रविधि « Arthapath.com
९ जेष्ठ २०७८, आईतवार

प्रविधि

मिर्मिरे लघुवित्तले शुरु गर्यो मोबाइल बैंकिङ सेवा, के–के सेवा पाईन्छ ?

काठमाडौं । काभे्रको बनेपामा केन्द्रीय कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले आज आइतबार विधिवत रुपमा मोबाइल बैंकिङ सेवा सुरु गरेको छ । संस्थाका अध्यक्ष टेकबहादुर बोहराले आफ्नो मोबाइलमा मिर्मिरे स्मार्ट एप डाउनलोड गरी रजिस्टर गरेर विधिवत रुपमा उक्त सेवा संचालनमा ल्याएको हो । कोभिडले देशव्यापी रुपमा निषेधाज्ञा तथा शिल