काठमाडौं । नयाँ स्टार्टअपको रुपमा युवा सफ्टवेयर इन्जिनियरहरुले शुरु गरेको कम्पनी नियो डिजिटल प्रा।लि। ले मोबाईल भर्सनमा नयाँ गेम लन्च गरेका छन । ‘ब्रामो’ नामको यो गेम ३ डी आरपीजी (3D RPG) मोडेलमा नेपाल मै प्रथम पटक प्रारम्भ गरेको कम्पनीका संचालक तथा निर्माता रितेश भट्टराईको दावी छ । भर्खरै हाई