कामठाडौं । नेपालको पहिलो भुक्तानी सेवा प्रदायक इसेवाले दशैँ, तिहार र छठलाई लक्षित गर्दै सार्बजनिक गरेको ‘उत्सवको बहार, हप्तै पिच्छे उपहार’ नामक योजनाका बिजेता घोषणा गरिएको छ । उपहार योजना अन्र्तगत बम्पर उपहारमा प्युठान रानीकमला धर्मावती २ का मनोज केसीले टिभिएस अपाची आरटिआर मोटरसाइकल जित्न सफल भएका छन् । बुधबार