प्रविधि « Arthapath.com
२८ कार्तिक २०७७, शुक्रबार

प्रविधि

माछापुच्छ्रे बैंकको डिजिटल देउसी भैलो, सर्वोत्कृष्ट प्रस्तुतीले ५० हजार प्राप्त गर्ने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नेपालीहरुको दोस्रो ठुलो चाड तिहारको अवसरमा डिजिटल देउसि भैलोको आयोजना गरेको छ । देउसी भैलोमा सहभागि हुन सहभागिहरुले बैंकको मोबाइल बैंकिङ सेवामा आधारित सन्देश मुलक देउसि भैलो गित भिडियो सहित बनाएर बैंकको आधिकारिक फेसबुक पेजको म्यासेन्जरमा पठाउनुपर्ने छ । यसरी प्राप्त भिडियो मध्ये सर्वोत्कृष्ट प्रस्तुतीले