काठमाडौँ । काठमाडौं महानगरपालिका–१४ कुलेश्वरस्थित माछापुच्छ्रे बैंकको एटीएम फोडदै गरेको अवस्थामा एक युवब पक्राउ परेका छन । पक्राउ पर्नेमा कैलाली टिकापुर नगरपालिका ९ घर भई हाल काठमाडौँ बानेश्वर बस्ने १७ वर्षीय प्रज्वल खाण रहेको प्रहरीले जनाएको छ । उनलाई महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको टोलीले एटीएम मेसिन फोड्रदै गरेको अवस्थामा