काठमाडौं । नेपालमा पहिलोपल्ट वीच्याट मोवाइल वालेट सेवा सुरु हुने भएको छ । एनएमबि बैंकले चिनियाँ पर्यटकहरुलाई सहज रुपमा बैंकिङ कारोवार गर्नको लागी वीच्याट सेवाको सुभारम्भ गरेको छ । एनएमबी बैंकले चिनिया कम्पनी टेंन्सेन्ट होल्डिंग्स लिमिटेडसंग सम्झौता गरी उक्त कम्पनीको भुक्तानी प्रणाली मार्फत नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरुले सहज रुपमा