प्रविधि « Arthapath.com
२० आश्विन २०७७, मंगलवार

प्रविधि

‘नो अब्जेक्सन लेटर’ तर खै ‘नो कोरोना’ ?

काठमाडौं । विदेशमा पढ्न जाने विद्यार्थीका लागि आवश्यक पर्ने अध्ययन अनुमतिपत्र ‘नो अब्जेक्सन लेटर’ लिनेको संख्या हवात्तै बढेको छ । पहिलो लकडाउनमा बन्द भए पछि नो अब्जेक्सन लेटर लिन नपाएका विद्यार्थी लकडाउन खुला भए पछि धेरै मात्रमा कार्यालय आउन थालेको शिक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखाका रामेश्वर राईले गोरखापत्र अनलाइनलाई