काठमाडौं । सञ्चार तथा सुचनाप्रविधि मन्त्री गोकुल बास्कोटाले निजी क्षेत्रसंग लड्दा हड्डी नै खिईसकेको बताए । विभिन्न स्वार्थी समुहसँग जुध्दैमा सरकारको शक्ति खेर गएको भन्दै मन्त्री वास्कोटाले फेरी सिजि टेलिकमप्रति आक्रामक बनेका थिए । शुक्रबारदेखी शुरु भएको प्रभु पे क्यान इन्फोटेक २०२० को उद्घाटन कार्यक्रममा मन्त्री बास्कोटाले सरकार निजी क्षेत्रलाई