काठमाडौं । सरकारले सामाजिक सञ्जाल (फेसबुक, ह्वाट्सएप, एक्स, भाइबर लगायत) सञ्चालनमा कडाइ गर्ने भएको छ । अब यस्ता सामाजिक सञ्जालका प्लेटफर्म दर्ता गरेर मात्रै सञ्चालन गर्न सकिने भएको हो । सामाजिक सञ्जाल सञ्चालन सम्बन्धी निर्देशिका २०८० लाई बिहीबार मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ । निर्देशिका अनुसार अब सामाजिक सञ्जाल प्लेटफर्म सञ्चार तथा