प्रविधि « Arthapath.com
३ फाल्गुन २०७९, बुधबार

प्रविधि

नेपाल टेलिकमको नेटवर्कमा समस्या

काठमाडौं । नेपाल टेलिकमको नेटवर्कमा समस्या आएको छ । बुधबार दिउँसोदेखि टेलिकमको नेटवर्कमा समस्या देखिएको हो । दिउँसोदेखि टेलिकमको कुनैपनि नेटवर्कमा फोन गर्दा फोन नै नलागी काटिने भइरहेको छ । मोबाइल प्रयोगकर्ताले फोन नलाग्ने, डेटा नचल्ने, एसएमएस नजाने जस्ता समस्याको आइरहेका छन् ।