काठमाडौं । नेपालभर डिटिएच र ईन्टरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाईवरनेटले हात्तिगौडा, बुढानिलकण्ठमा पनि सह–वितरण सोरुमको सुभारम्भ गरेको छ । फागुन २२ गते देखी डिशहोम फाईवरनेट विक्री तथा विक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको सो सोरुमको सि एम टे्रडिङ्ग अन्र्तरगत रहेको लक्की ग्यालरीले संचालन गर्नेछ । सोरुम समुद्धघाटनमा डिशहोमका तर्फवाट