प्रविधि « Arthapath.com
१५ फाल्गुन २०७८, आईतवार

प्रविधि

ईनरुवामा डिशहोम फाईवरनेटको सह–वितरण सोरुमको समुद्धघाटन

काठमाडौं । नेपालभर ईन्टरनेट र नेट सेवा विस्तार गरिरहेको डिशहोम फाईवरनेटले ईनरुवामा पनि सह–वितरण सोरुमको सुभारम्भ गरेको छ । फागुन १४ गते देखी डिशहोम फाईवरनेट विक्री तथा विक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको सो सोरुमको संचालन खुस्बु ईनटरप्राइजेजले गर्नेछ । सोरुम समुद्धघाटन, डिशहोमका तर्फवाट प्रबन्ध निर्देशक सुदिप आचार्य, क्षेत्रीय बिक्रि