प्रविधि « Arthapath.com
१५ आश्विन २०७८, शुक्रबार

प्रविधि

एनआईसी एशिया बैंकको भाइबर स्टिकर सार्वजनिक, विजेताले हरेक हप्ता स्मार्टवाच पाउने

काठमाडौं । एनआईसी एशिया बैंकको भाइबर स्टिकर सार्वजनिक भएको छ । गतिशील बैंकिङ्गको अभ्यास गर्दै आएको एनआईसी एशिया बैंकले आफ्नो भाइबर कम्युनिटीमार्फत ग्राहकहरू माझ उपस्थिति जनाउने उद्देश्यका साथ आफ्नो भाइबर स्टिकर सार्वजनिक गरेको हो । ४८ हजार सदस्य जोडिएको उक्त भाइबर कम्युनिटीमार्फत ग्राहकहरूको उपस्थितिलाई प्रवद्र्धन गर्ने अभिप्रायले बैंकले NIC ASIA