प्रविधि « Arthapath.com
२२ भाद्र २०७८, मंगलवार

प्रविधि

वर्ल्डलिंकले शुरू गर्यो ३०० एमबिपिएस क्षमता गतिको इन्टरनेट

काठमाडौं । नेपालको सबैभन्दा ठूलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले अब घरभरि सबै तल्लामा समान गतिको इन्टरनेट उपलब्ध गराउने भएको छ । वर्ल्डलिंक फोटोन स्किम अन्तर्गत यो इन्टरनेट सेवा सुरु गरेको छ । फोटोन उच्च गतिको इन्टरनेट हो । यसले घरभरि समान रूपमा इन्टरनेट उपलब्ध गराउँछ ।  नेपालमा