प्रविधि « Arthapath.com
७ श्रावण २०७८, बिहीबार

प्रविधि

फिल्म हल बन्द भएपछि इण्टरनेट चहार्नेको संख्यामा भारी बृद्धि, नेटफ्लिक्सको आम्दानी हालसम्मकै उच्च

काठमाडौं । कोरोना महामारी बढेसँगै संसारभरका फिल्म हलहरू बन्द भएपछि इण्टरनेटमा सिनेमा हेर्नेको संख्या ह्वात्तै बढेको छ । यसको एउटा प्रमाण हो, अमेरिकी स्ट्रिमिङ सेवा नेटफ्लिक्सको कीर्तिमानी ब्यापार । नेटफ्लिक्सले सन् २०२१ को दोस्रो त्रैमासमा अहिलेसम्मकै उच्च आम्दानी गरेको छ । गत वर्षदेखि कोरोना भाइरस महामारीका कारण सिनेमा हलहरु बन्द