प्रविधि « Arthapath.com
३ श्रावण २०७८, आईतवार

प्रविधि

ओपोद्वारा रेनोभेटर्स २०२१ ईमर्जिंग आर्टिस्ट प्रोजेक्टको घोषणा, विश्वभरका यूवाहरुको सृजनात्मक सपना उजागर गर्ने लक्ष्य

काठमाडौं । अग्रणी वैश्विक स्मार्ट उपकरण ब्राण्ड ओपोले आधिकारिकरुपमा ओपो रेनोभेटर्स २०२१, ईमर्जिंग आर्टिस्ट प्रोजेक्टको तेस्रो संस्करणको घोषणा गरेको छ । विश्वभरका कला तथा प्रविधि प्रेमीहरुको प्रतिस्पर्धा हुनाका साथै नयाँ रचनाकारलाई कला तथा प्रविधि मार्फत भविस्यको सटिक कल्पना गर्न सघाउने प्ल्याटर्फमका रुपमा सघाउनेपनि ओपो रेनोभेटर्स २०२१को उद्देश्य रहेको छ ।