विश्व बजार « Arthapath.com
९ असार २०८२, सोमबार

विश्व बजार

इजरायल–इरान युद्धले संकटमा अन्तर्राष्ट्रिय हवाई क्षेत्र, नेपाललाई कस्तो पर्छ असर ?

काठमाडौं । इजरायल र इरानबीच करिब एक सातादेखि जारी द्वन्द्वले अन्तर्राष्ट्रिय हवाई मार्गमा ठूलो अवरोध सिर्जना गरेको छ। विभिन्न देशहरूले आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेपछि दर्जनौं अन्तर्राष्ट्रिय उडानहरू रद्द वा मार्ग परिवर्तन भएका छन्, जसले वैश्विक उड्डयन क्षेत्रलाई प्रत्यक्ष असर पारेको छ। विश्वकै व्यस्त हवाई मार्गमध्ये एक मानिने