एजेन्सी। कोरोना भाइरसका कारण भारतको पञ्जाब प्रहरीका एसिपीको निधन भएको छ । भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार लुधियानाका एसिपी अनिल कोहलीको अपोलो अस्पतालमा उपचारको क्रममा निधन भएको हो । ५२ वर्षीय एसिपी कोहली अप्रिल ६ मा अस्पताल भर्ना भएका थिए । उनलाई लुधियानानको एसपिएस अस्पतालमा प्लाज्मा थेरापी गर्नु पर्ने थियो