विश्व बजार « Arthapath.com
१० असार २०८२, मंगलबार

विश्व बजार

ट्रम्पको दोस्रो पटक कोरोना परिक्षण, नतिजा यस्तो आयो

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रोपटक कोरोना भाइरस परीक्षण गरिएको छ । पहिलो पटक परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो भने दोस्रो पटक पनि उनलाई कोरोना संक्रमण नदेखिएको ह्वाइट हाउसले जनाएको छ । अमेरिकी ह्वाइट हाउसका फिजिसियन सिन कोन्लेले दोस्रो पटक राष्ट्रपति ट्रम्पको कोरोना परीक्षणका लागि नयाँ, तीव्र परीक्षण