३१ आश्विन २०८३, शनिबार

उद्योग /बाणिज्य

उद्योग वाणिज्य महासंघ निर्वाचन : अध्यक्ष अञ्जन श्रेष्ठ समूहको प्यानल घोषणा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आगामी कार्यकालका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठको समूहले आफ्नो प्यानल घोषणा गरेको छ । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुने व्यवस्था भए तापनि अन्य पदाधिकारी पदमा श्रेष्ठले आफ्नो प्यानलसहित उम्मेदवारी सार्वजनिक गरेका हुन् । आफ्नो नेतृत्वमा महासंघलाई नयाँ उचाइमा पुर्‍याउने संकल्पसहित श्रेष्ठले