काठमाडौं । अप्पर लोहोरे हाइड्रोपावरको आइपीओ बाँडफाँड मिती तय भएको छ । कम्पनीको साउन १८ गतेदेखि सर्वसाधारणका लागि निष्कासन गरेको आइपीओ भोली अर्थात साउन २९ गते सोमबार साँझ ५ बजे बत्तीसपुतलिमा बाँडफाँट हुने भएको हो । अन्तिम दिनसम्म १ अर्ब ५१ करोड ५६ लाख ४४ हजार रुपैयाँ संकलन भएको छ