काठमाडौ । टक्सार पिखुवाखोला हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा भदौ ७ गतेका लागि बोलाएको छ । सभा कम्पनीको कार्यालय खिचापोखरी काठमाडौंमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो । सभामा कम्पनीले आइपीओ जारी गर्ने विशेष प्रस्ताव पेश गर्नेछ । साथै, सभामा आर्थिक वर्ष २०७९।८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन