७ श्रावण २०८३, बिहिबार

हाईड्रो

तपाइलाई पर्यो त कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओ ? यी तीन तरिकाबाट हेर्नुहोस् नतिजा

काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावरको आइपीओ बिक्री प्रबन्धक एनएमबी क्यापिटलको कार्यालयमा बाँडफाँट भएको छ । आइपीओमा ११ लाख ८ हजार २३२ जना आवेदकले १ करोड १८ लाख ९० हजार ६० कित्ताका लागि आवेदन दिएका थिए । माग भन्दा बढी आवेदन परेको हुदाँ कम्पनीको आइपीओ गोलाप्रथाबाट बाँडफाँट भएको हो ।