७ श्रावण २०८३, बिहिबार

हाईड्रो

मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको आइपीओमा अन्तिम दिनसम्म २५ हजार ९२८ जनाले दिए आवेदन

काठमाडौं । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडको आइपीओमा ६ करोड ५५ लाख ६२ हजार रुपैयाँ संकलन भएको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार आज अर्थात साउन २ गते साँझ ५ः०४ बजेसम्म २५ हजार ९२८ जना आवेदकले ६ लाख ५५ हजार ६२० कित्ता सेयरका लागि आवेदन परेको हुन् । कम्पनीले असार