७ श्रावण २०८३, बिहिबार

हाईड्रो

पैसाको जोहो गर्नुहोस् है ? मकर जितुमाया सुरी हाइड्रोपावरले आइतबारदेखि आइपीओ जारी गर्ने

काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावरले चैत आइतबार (चैत १९ गते) देखि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने भएको हो । कम्पनीले कुल कित्ताको ५ प्रतिशतले हुन आउने ८० हजार ७० कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने ३२ हजार २८ कित्ता