७ श्रावण २०८३, बिहिबार

हाईड्रो

मिड–सोलु हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने, बोर्डसँग माग्यो अनुमति

काठमाडौं । मिड–सोलु हाइड्रोपावर कम्पनीले आइपीअ‍ो निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन अनुमतिको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको अकंत दरले १४ लाख ९६ हजार ८०० कित्ता सेयर बिक्री गर्न अनुमति मागेको हो । यसमा एनआइसी एसिया क्यापिटलले बिक्री प्रबन्धकको