७ श्रावण २०८३, बिहिबार

हाईड्रो

बाराही हाइड्रोपावरको शेयरमा सर्किट, यी कम्पनीका लगानीकर्ता भए आज मालामाल

काठमाडौं । मंगलबार शेयर बजार दोहोरो अकंले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१.३५ अकंले घटेर २१९०.४२ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २५४ कम्पनीको २ लाख ८ करोड ४३ लाख ९५२ कित्ता शेयर किनबेच भएको छ । शेयर बजार ओरालो लाग्दा पनि ७