काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले छैटौं वार्षिक साधारणसभा शनिबार (पुष २३ गते) बस्दैं छ । सभा सूर्य क्याटरिङ्ग एण्ड पार्टी प्यालेस, धुम्बाराही, काठमाडौंमा बिहान ८ः३० बजे बस्ने गरी आव्हान गरेको हो । सभाले आर्थिक वर्ष २०७८।०७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्ष २०७९।०८० को लागि