काठमाडौँ । चिलिमे जलविद्युत कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश पारित गरेको हो । कम्पनीको मंसिर २२ गते बसेको संचालक समितिको बैठकले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (कर सहित) दिने निर्णय गरेको हो । प्रस्तावित