७ श्रावण २०८३, बिहिबार

हाईड्रो

‘नेपाल-भारत’ विद्युत् व्यापार: मासिक तीन अर्ब बराबरको २४ करोड ५९ लाख युनिट बिजुली किन्दै भारत, प्रतियुनिट कति ?

काठमाडौँ । भारतले नेपालबाट मासिक ३ अर्ब बढीको विद्युत् खरिद गरेको छ । नेपाल विद्युत् प्राधिकरणबाट उपलब्ध चालु आर्थिक वर्ष २०८०/८१ को कात्तिक मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । तथ्याङ्क अनुसार औसतमा मासिक ३ अर्ब १२ करोड ५२ लाख रुपैयाँ बराबरको विद्युत् भारतले खरिद गरेको छ ।  प्राधिकरणका अनुसार चालु