एनआईसी एशिया बैंकले संचालकमा निकुञ्ज अग्रवाल नियुक्त « Arthapath.com
१६ असार २०८२, सोमबार

एनआईसी एशिया बैंकले संचालकमा निकुञ्ज अग्रवाल नियुक्त



एनआईसी एशिया बैंकले संचालकमा निकुञ्ज अग्रवाल नियुक्त भएका छन्।उनी जगदीशप्रसाद अग्रवालको सट्टामा बाँकी कार्यकालका लागि सञ्चालक नियुक्त गरिएको छ। राष्ट्र बैंकको निर्देशनका कारण जगदीश हटेका हुन्। राष्ट्र बैंकले सञ्चालक पदमा निर्वाचित हुनका लागि अधिकतम उमेर ७० वर्ष  तोकेको छ। सञ्चालक भइसकेको भए ७४ वर्ष पुगेपछि पद त्याग्नुपर्ने व्यवस्था गरिएको छ । बीसौं वार्षिक साधारणसभाबाट अग्रवाल चार वर्षको अवधिका लागि नियुक्त भएका थिए।साधारणसभा सम्पन्न भएको दुई वर्षको भएको छ। बाँकी दुई वर्षको लागि निकुञ्जले जिम्मेवारी बहन गर्ने छन्।


प्रतिक्रिया दिनुहोस्