टिका निधि लोहनी समृद्धि फाइनान्सको सीईओमा नियुक्त

काठमाडौं । समृद्धि फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा टिका निधि लोहनी नियुक्त भएका छन् । संस्थाले कायम मुकायम प्रमुख कार्यकारी अधिकृत निधिलाई सीईओ पदमा नियुक्त गरेको हो ।
संस्थाले उनलाई आगामी ४ वर्षसम्मको लागि नियुक्त गरेको हो । व्यवस्थापनमा अब्बल लोहनी फाइनान्सको सिईओमा नियुक्त भएका हुन् ।