लिवर्टी इनर्जी नेपालको स्वतन्त्र संचालक सापकोटाको राजिनामा स्वीकृत « Arthapath.com
१६ पुष २०८१, मंगलवार

लिवर्टी इनर्जी नेपालको स्वतन्त्र संचालक सापकोटाको राजिनामा स्वीकृत



काठमाडौं । लिवर्टी इनर्जी नेपालको स्वतन्त्र संचालक अनुज्ञा सापकोटाको राजिनामा स्वीकृत भएको छ । सापकोटाको राजिनामा पुस १४ गते बसेको कम्पनी संचालक समितिको बैठकले स्वीकृत गरको हो ।


प्रतिक्रिया दिनुहोस्