पञ्चकन्या ग्रुपले नारी दिवस मनाइयो « Arthapath.com
२५ फाल्गुन २०७६, आईतवार

पञ्चकन्या ग्रुपले नारी दिवस मनाइयो



काठमाडौं । फागुन २३ गते पञ्चकन्या समूहले अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा एक आपसमा शुभकामना आदान–प्रदान गरी नारी दिवस मनाएको छ ।

कार्यक्रममा पञ्चकन्या ग्रुपका उपाध्यक्ष ध्रुबकुमार श्रेष्ठ, प्रबन्ध निर्देशक प्रदीप कुमार श्रेष्ठ, निर्देशक नितिशा श्रेष्ठ तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा सबै वक्ताहरुले नारीको महत्वबारे मन्तव्य दिएका थिए । भने ग्रुपमा कार्यरत महिलाहरुको उत्साह अभिवृद्धि गर्न विभिन्न उपहारहरु प्रदान गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्