नबिल बैंक र टेस्ला डाइगोनोस्टिकबीच सहकार्य « Arthapath.com
२७ फाल्गुन २०७६, मंगलवार

नबिल बैंक र टेस्ला डाइगोनोस्टिकबीच सहकार्य



काठमााडौं । नबिल बैंक र टेस्ला डाइगोनोस्टिकबीच नबिल बैंकका ग्राहक, कर्मचारी तथा कर्मचारीका परिवारले क्लिनिकका विविध सेवामा विशेष छुट पाउनेसम्वन्धि सम्झौता भएको छ ।

क्लिनिकका प्रमुख कार्यकारी अधिकृत रिंकु श्रेष्ठ तथा बैंकका कार्ड विभाग प्रमुख सनत पौडेलले सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन । सम्झौतासँगै नबिल बैंकका सेवाग्राहीले क्लिनिकको सेवामा विशेष सहुलियत प्राप्त गर्नेछन भने बैंकले सञ्चालन गर्ने स्वास्थ्य सचेतना कार्यक्रममा समेत क्लिनिकले सहकार्य गर्ने बैंकले बताएको छ ।


प्रतिक्रिया दिनुहोस्