अमेरिकी डलरको उच्च मूल्यमा कारोबार हुँदै, अन्यको कति छ ? « Arthapath.com
४ चैत्र २०७६, मंगलवार

अमेरिकी डलरको उच्च मूल्यमा कारोबार हुँदै, अन्यको कति छ ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिद दर ११८ रुपैयाँ ५४ पैसा र बिक्रीदर ११९ रुपैयाँ १४ पैसा तोकेको छ ।

कोरोना भाईरसका कारणले अमेरिकी डलरको मूल्य बढेको हो । त्यस्तै एक युरोको खरिद मूल्य १३२.३१ रहेको छ भने बिक्री मूल्य १३२.९८ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्