सूर्योदय वोमी लघुवित्तले साढे ४६ हजार कित्ता एफपीओ निष्कासन गर्ने, बोर्डमा दियो आवेदन « Arthapath.com
२५ भाद्र २०८०, सोमबार

सूर्योदय वोमी लघुवित्तले साढे ४६ हजार कित्ता एफपीओ निष्कासन गर्ने, बोर्डमा दियो आवेदन



काठमाडौं । सूर्योदय वोमी लघुवित्तले एफपीओ निष्कासन गर्न भएको छ । कम्पनीले एफपिओ निष्कासन अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ४६ हजार ७३० कित्ता सेयर बिक्री गर्न भएको हो । कम्पनीको बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ ।

हाल कम्पनीको चुक्ता पुँजी ९१ करोड ७ लाख ८२ हजार रुपैयाँ रहेको छ । अब बोर्डबाट अनुमति पाए पश्चात एफपिओ निष्कासन गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्