सानिमा रिलायन्स लाइफले अघिल्लो आर्थिक वर्षको नाफाबाट लाभांश वितरण नगर्ने « Arthapath.com
२४ मंसिर २०८०, आईतवार

सानिमा रिलायन्स लाइफले अघिल्लो आर्थिक वर्षको नाफाबाट लाभांश वितरण नगर्ने



काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्ष २०७८–७९ को नाफाबाट लाभांश वितरण नगर्ने भएको छ ।

कम्पनीको मंसिर २२ गते बसेको संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो । बैठकले साविकको सानिमा लाइफ र रिलायन्स लाइफको आर्थिक वर्ष २०७८–७९ को सञ्चित नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।


प्रतिक्रिया दिनुहोस्