इन्फिनिटी लघुवित्तमा कर्मचारी माग, साउन १० गतेसम्म आवेदन दिन सकिने « Arthapath.com
३१ असार २०७९, शुक्रबार

इन्फिनिटी लघुवित्तमा कर्मचारी माग, साउन १० गतेसम्म आवेदन दिन सकिने



काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको रोजगारीको अवसरमा आवेदन दिने साउज १० गते अन्तिम दिन रहेको छ । लघुवित्तले एक सूचना प्रकाशित गर्दै २ पदका लागि कर्मचारी मागेको हो ।

लघुवित्तले कनिष्ठ अधिकृत अधिकृत र सहायक बरिठ सहायकमा केही संख्यामा कर्मचारी माग गरेको छ । जसका लागि शैक्षिक योग्यता प्रविणता प्रमाणपत्र तह उत्तिर्ण देखि स्नातक उत्तिर्ण तथा बैंक तथा वित्तीय संस्थामा अनुभवी कर्मचारी कर्मचारी माग गरेको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (असार ८ गते) ले ३५ दिन अर्थात साउन १० गते भित्र बेभसाइट https://infinitylbsl.com.np/  मा Career  भित्र गई online Application मार्फत आवेदन दिन सकिनेछ


प्रतिक्रिया दिनुहोस्