जनउत्थान लघुवित्तमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ? « Arthapath.com
१४ भाद्र २०८०, बिहीबार

जनउत्थान लघुवित्तमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?



काठमाडौं । जनउत्थान लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै ठूलो संख्यामा कर्मचारी मागेको हो ।

कम्पनीले सहायक प्रबन्धक, बरिष्ठ अधिकृत, अधिकृत, कनिष्ठ अधिकृत, ब्यवस्थापन प्रशिक्षार्थी, बरिष्ठ सहायक, सहायक, कनिष्ठ सहायक र प्रशिक्षार्थी सहायकमा केहि संख्यामा कर्मचारी मागेको हो । जसका लागि शैक्षिक योग्यता एसएलसी उत्तिर्ण गरेको देखि स्नातकोत्तर तह उत्तिर्ण गरेको तथा अनुभवि कर्मचारी मागेको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (भदौ १४ गते) ले १५ दिन भित्र बेवसाइट मार्फत आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्