मर्जरका लागि सबैको र साधना लघुवित्तबीच अन्तिम सम्झौता « Arthapath.com
१३ बैशाख २०८१, बिहीबार

मर्जरका लागि सबैको र साधना लघुवित्तबीच अन्तिम सम्झौता



काठमाडौं । मर्जरका लागि सबैको र साधना लघुवित्त वित्तीय संस्थाबीच अन्तिम सम्झौता भएको छ । मर्जरको अन्तिम सम्झौतापत्रमा यी दुई कम्पनीबीच बुधवार हस्ताक्षर भएको छ ।

यी दुई कम्पनी १ बराबर १ सेयर स्वाप रेसियोमा मर्जर गर्न लागेका हुन् ।


प्रतिक्रिया दिनुहोस्