रिलायन्स लाइफ इन्स्योरेन्सले माग्यो विभिन्न पदका लागि कर्मचारी « Arthapath.com
१२ मंसिर २०७८, आईतवार

रिलायन्स लाइफ इन्स्योरेन्सले माग्यो विभिन्न पदका लागि कर्मचारी



काठमाडौं । रिलायन्स लाईफ इन्स्योरेन्सले कर्मचारी मागेको छ । इन्स्योरेन्सले आफना विभिन्न शाखा तथा उपशाखाको लागि क्षेत्रीय प्रबन्धक, क्षेत्र प्रबन्धक, शाखा प्रमुख, बजार प्रतिनिधि पदका लागि कर्मचारी माग गरेको हो ।

मान्यताप्राप्त विश्वविधालयबाट न्युनतम स्नातक उर्तिण गरेको वा जीवन विमा बैंक तथा वित्तिय संस्था, लघुवित्त वा अन्य क्षेत्रमा बजार प्रबन्र्धन सम्बन्धी कार्य अनुभव भएकाले आवेदन दिन सक्ने इन्स्योरेन्सले जनाएको छ ।

इन्च्छुक योग्यता पुगेकाले [email protected] मा गएर आवश्यक कागजात पठाउन सक्ने इनस्योरेन्सले जनाएको छ ।

No photo description available.


प्रतिक्रिया दिनुहोस्