नेपाल लाइफले माग्यो विभिन्न पदका लागि कर्मचारी « Arthapath.com
१ असार २०७९, बुधबार

नेपाल लाइफले माग्यो विभिन्न पदका लागि कर्मचारी



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदका लागि कर्मचारी मागेको छ । इन्स्योरेन्स कम्पनीले एक सूचना प्रकाशन गर्दै विभिन्न पदका लागि केही कर्मचारी मागेको हो ।

इन्स्योरेन्स कम्पनीले वरिष्ठ अधिकारी तथा सहायक प्रबन्धक पदका लागि एक जना, वरिष्ठ सहायक तथा कनिष्ठ अधिकारी पदका लागि २ जना र अनुपालन तथा जोखिम इकाई पदका लागि केही संख्यामा कर्मचारी मागेको हो ।

इच्छुक योग्यता पुगेका आवेदकले सूचना प्रकाशित भएको मितिले १० दिनभित्र कम्पनी आवेदन दिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्