अजोड इन्स्योरेन्सका सञ्चालक सागर गुरुङ्गले दिए राजिनामा « Arthapath.com
१३ बैशाख २०८०, बुधबार

अजोड इन्स्योरेन्सका सञ्चालक सागर गुरुङ्गले दिए राजिनामा



काठमाडौं । अजोड इन्स्योरेन्सको सञ्चालक सागर गुरुङ्गले राजिनामा दिएका छन् ।

उनले ब्यक्तिगत कारण देखाउदैँ राजिनामा दिएका हुन् । उनको राजिनामा बैशाख १२ गते स्वीकृत भएको छ ।


प्रतिक्रिया दिनुहोस्