चुडामणि देवकोटा बने सूर्यज्योति लाइफ इन्स्योरेन्सका स्वतन्त्र संचालक « Arthapath.com
१३ बैशाख २०८०, बुधबार

चुडामणि देवकोटा बने सूर्यज्योति लाइफ इन्स्योरेन्सका स्वतन्त्र संचालक



काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले स्वतन्त्र संचालकमा चुडामणि देवकोटालाई नियुक्त गरेको छ ।

कम्पनीको बैशाख ११ गते बसेको संचालक समितिको बैठकले रिक्त रहेको स्वतन्त्र संचालक पदमा सोहि दिन देखि लागू हुने गरी देवकोटालाई नियुक्त गरेको हो ।


प्रतिक्रिया दिनुहोस्