विश्वमा ८ लाख भन्दा बढीको कोरोनाबाट ज्यान गयो « Arthapath.com
१६ भाद्र २०७७, मंगलवार

विश्वमा ८ लाख भन्दा बढीको कोरोनाबाट ज्यान गयो



काठमाडौं । विश्वभर नै महामारीका रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९० का विश्वभर ८ लाख ५४ हजार ७७३ जनाले ज्यान गुमाएका छन ।
त्यस्तै अहिलेसम्म विश्वमा २ करोड ५६ लाख ३८ हजार १२९ जना कोरोना संक्रमित फेला परेका छन ।
हालसम्म १ करोड ७९ लाख ४२ हजार ९११ जना कोरोना भाइरस निको भएक छन ।
भाइरसले सबैभन्दा प्रभावीत मुलुकसंयुक्त राज्य अमेरिकामा १ लाख ८७ हजार ७३६ जनाको मृत्यु भएको छ भने ६२ लाख ११ हजार ७९६ जनामा संक्रमित फेला परेका छन् ।
विश्वका २१२ मुलुकमा फैलिएको कोरोना संक्रमणबाट नेपालमा ३९ हजार ४६० जना कोरोना संक्रमित भएक छन भने हालसम्म २२८ को ज्यान गइसकेको छ ।


प्रतिक्रिया दिनुहोस्