थाहा पाउनुहोस् आजको सुनचाँदीको मूल्य « Arthapath.com
१६ श्रावण २०८०, मंगलवार

थाहा पाउनुहोस् आजको सुनचाँदीको मूल्य



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा चार सय रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख १३ हजार रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १२ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, सोमबार प्रतितोला एक हजार ४५० रुपैयाँमा कारोबार भइरहेको चाँदी मंगलबार तोलामा २५ रुपैयाँले बढेर प्रतितोला एक हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्