सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ? « Arthapath.com
३० श्रावण २०८०, मंगलवार

सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । साताको तेस्रो कारोबारको दिन सुनको मूल्य स्थिर रहेको छ ।

मंगलबार छापावला सुनको मूल्य प्रतितोला एक लाख ११ हजार तीन सय रुपैयाँमा खरिद बिक्री भएको छ । अघिल्लो दिन (आइतबार) सोही मूल्यमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज तेजावी सुनकोे मूल्य प्रतितोला एक लाख १० हजार ७५० रुपैयाँ कायम रहेको छ । अघिल्लो दिन सोही मूल्यमा कारोबार भएको थियो ।

साथै, आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रततिोला एक हजार ३८० रुपैयाँ कायम रहेको छ । अघिल्लो दिन प्रतितोला एक हजार ७५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्