सुनचाँदी किन्दै हुनुहुन्छ ? हेर्नुहोस् आज कतिमा हुँदैछ कारोबार « Arthapath.com
३ भाद्र २०८०, आईतवार

सुनचाँदी किन्दै हुनुहुन्छ ? हेर्नुहोस् आज कतिमा हुँदैछ कारोबार



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन आज तोलामा एक सय रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख १० हजार ३०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख नौ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, शुक्रबार एक हजार ३९० रुपैयाँमा कारोबार भइरहेको चाँदी आइतबार पनि स्थिर रहदैं सोहि मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्