सुन किन्ने सोचमा हुनुहुन्छ ? थाहा पाउनुहोस् आजको मूल्य « Arthapath.com
७ भाद्र २०८०, बिहीबार

सुन किन्ने सोचमा हुनुहुन्छ ? थाहा पाउनुहोस् आजको मूल्य



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा पाँच सय रुपैयाँले बढेको हो । हिजो पनि सुन तोलामा १ रुपैयाँले बढेको थियो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ११ हजार १०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १० हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, बुधबार प्रतितोला एक हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको चाँदी बिहिबार तोलामा ३५ रुपैयाँले बढेर एक हजार ४६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्